Friday, August 3, 2012

जागिर, पढाइ र रहर ।


जागिर
जा    जानैपर्छ
गि    गिर्नैपर्छ (हाकिम सामु )
    रहर नहुँदा नहुँदै पनि ।  
पढाइ
    पहाड जत्रा किताबका थुप्राले
ढा    ढाट्न छल्न सिकाए
    इच्छा नहुँदा नहुँदै पनि ।
रहर
     रछ्यानमा छरिएका र
     हतारमा देखिएका सपनाहरु
     रंगीन बन्न नपाउँदै मर्दैछन अनि ।