| असनको गल्ली र सुर्यास्तताकाको भिड |
| असनचोकको किनमेलको हतारो |
| खै खै दुइ पाउ अदुवा पाम त साउजी ! |
| यो चैँ च्याउ लिने र दिनेको दोहोरो लाइन । |
| यो पनि च्याउकै कारोवार |
| यता चाँही च्याउ हैन हरियो तरकारीको ब्यापार चलेको छ फेरी । |
| यता पनि तरकारीकै लर्को । |
| माछो, माछो, माछो... भ्यागुतोऽऽऽऽऽ हैन माछै हो है ! :) |
| लसुन माथी सेवा शुल्क, मात्र रु ४० रे । |
| तरकारी पछि अमिला दानाहरुको ब्यापार यो कुनामा चाँही । |
| टपरी र खुर्सानीको ब्यापारमा मान्छे त्यति नआएरै हो कि बज्यै मोवाइलमा मस्त भएको? |
| भगवान पनि ब्यापारमा राखिए ! |